नेपालले तिन विकेट गुमायो, कुशल, सोमपाल र असिफ आउट
वि.सं.२०८० कात्तिक १६ बिहीवार ११:३१
shares

नेपालले तेस्रो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले तेस्रो विकेट गुमाएको हो ।
आसिफ सेख ५ रन, कुशल भुर्तेल २६ रन, सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्.
अहिले नेपालले ६ ओभरमा ३ विकेट गुमाएर ४६ रन बनाएको छ ।

























