काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओमानले नेपाललाई दियो १४६ रनको मध्यम लक्ष्य

5.04K
shares

टी–२० विश्वकप एसिया छनोट ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो ।

ओमानका लागि कप्तान जीशान मक्सूदले सर्बाधिक ३२ रन बनाएका थिए भने नसीम खुशीले २५, प्रतिक अथावालेले २४, आयान खानले १८, शकील अहमदले अविजित २२ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए । करणले ४ ओभरमा ४३ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने गुलशन झा र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।