काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य घट्याे

5.46K
shares

नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले घटेकाे हाे।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।