काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प
वि.सं.२०८० असोज २३ मंगलवार १८:०२
shares

काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं आसपासको क्षेत्रमा सामान्य महसुस गरिएको थियो ।

























