काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

4.87K
shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले घटेको छ। यससँगै सूचक २०२९.४२ विन्दुमा रहेको छ ।

यस अवधिमा ९ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५ कम्पनीको ३२ सय ७२ कित्ता सेयर कारोबार भएको हो।

यस्तै, यस सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो। १८ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।