चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपास गर्दै नेपाली खेलाडी
वि.सं.२०८० असोज ७ आइतवार १०:५२
shares
काठमाडौँ,६ असोज चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी नेपाली खेलाडी मार्चपास गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस


























