काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

4.05K
shares

नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ ।

सो पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेका गंगालालका बुबा रामबहादुर तुलाधरको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । तुलाधरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।