nmb bank

गृहपृष्ठ अस्पतालले भन्यो – वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो

अस्पतालले भन्यो – वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो

अस्पतालले भन्यो – वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो

ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा उनको आज विहान ०७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।

null

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु