nmb bank

गृहपृष्ठ प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका-चीन भ्रमणका बारेमा छलफल हुने भएको हो।

सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाइएको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन् भने त्यहाँबाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कनेछन्।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु