global ime bank Long Banner Ad

गृहपृष्ठ किशोरीहरूका लागि स्कुलमै गएर साउन अन्तिमदेखि एचपीभी खोप दिइने

किशोरीहरूका लागि स्कुलमै गएर साउन अन्तिमदेखि एचपीभी खोप दिइने

किशोरीहरूका लागि स्कुलमै गएर साउन अन्तिमदेखि एचपीभी खोप दिइने फाइल तस्बीर

सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने भएको छ ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई स्कुलमै गएर खोप दिने तयारी सरकारको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

यसअनुसार पहिलो चरणमा १५ लाख बालिबालिकालाई एचपीभी खोप दिनुपर्छ ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु