गृहपृष्ठ न्युज कारोबार विषेश, आजको मुख्य ७ स्टोरी
न्युज कारोबार विषेश, आजको मुख्य ७ स्टोरी
खेती नै नगर्ने बैंक र व्यापारिक घरानाले कृषि कर्जा खाएको दुर्गा प्रसाईको आरोप
अफ्रिकी देश नाइजरमा सैनिक ‘कु’, राष्ट्रपति र विदेशमन्त्री हिरासतमा लिएको घोषणा
लघुवित्तले धेरै ब्याज लिए र ठगि गरे सिधैं राष्ट्र बैंकको डेस्कमा फोन गर्न सकिने
सामाजिक सुरक्षा कोषमा ६ लाख ६२ हजार श्रमिक सहभागि, ३८ अर्ब रकम जम्मा
अदालतमा २३४ प्रकारका निवेदनको ढाँचा निःशुल्क पाइन्छ
कोशीमा सात दिनभित्र नयाँ सरकार बनाउन सर्वोच्चको आदेश, ठूलो दलको हैसियतले कार्की मुख्यमन्त्री
गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात
एक दशकमा साढे २ खर्बको सुन खरिद
निरन्तर ओरालो लाग्दै शेयर बजार, आज २९ अंकको गिरावट
प्रकाशित समय : २०:०४ बजे



















