global ime bank Long Banner Ad

गृहपृष्ठ एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिने

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिने

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिने

माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

एसईईको नतिजा हेर्न सकिने फर्म/संस्था र तिनको एसएमएस/आईभीआर कोड तथा वेवसाइट:

प्रकाशित समय : ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु