काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

4.36K
shares

नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा आनन्द काफ्ले नियुक्त भएका छन् । काफ्लेलाई अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिका रुपमा सञ्चालक पदमा नियुक्त गरेको हो ।

यसअघि नेपाल बैंकमा अर्थमन्त्रालयका तर्फबाट धनीराम शर्मा सञ्चालक थिए । मन्त्रालयले शर्मालाई फिर्ता बोलाएर काफ्लेलाई सञ्चालक नियुक्त गरेको हो ।

काफ्ले अर्थ मन्त्रालयका सह सचिव हुन् ।