global ime bank Long Banner Ad

गृहपृष्ठ ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

एकैदिन सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ८ सयले नै घटेर प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु