global ime bank Long Banner Ad

गृहपृष्ठ गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सोमवार पेसी

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सोमवार पेसी

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सोमवार पेसी

रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमवार तोकिएको छ । त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु