global ime bank Long Banner Ad

गृहपृष्ठ पुँजीगत लाभकर नै अन्तिम कर हुँने, सेयर बजारमा उत्साह

पुँजीगत लाभकर नै अन्तिम कर हुँने, सेयर बजारमा उत्साह

पुँजीगत लाभकर नै अन्तिम कर हुँने, सेयर बजारमा उत्साह

 अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो ।

आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७।५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ ।

सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ ।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु