global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित गरेको छ ।

राष्ट्रियसभा बैठक भोलि मात्रै बस्ने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक सोमबार अपराह्न १ः०१ बजे बस्ने बताउँदै बैठक सोमबार बस्ने सदनलाई जानकारी गराएका थिए ।

आधा घन्टाका लागि स्थगित भएको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिक्रमित भूमि कालापानी साट्ने गरी दिएको अभिव्यक्तिको पनि विरोध गरेको छ।

एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको प्रतिनिधिसभा बैठक पनि बस्न सकेको छैन।

 

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु