global ime bank Long Banner Ad

गृहपृष्ठ अनिवार्य १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अनिवार्य १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अनिवार्य १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थालाई १० प्रतिशत निःशुल्क शैय्या छुट्याउने नियम कडाइपूर्वक लागु गर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई निर्देशन दिदै विपन्न र लक्षिण वर्गलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा प्रदान गर्न आइतबार एक सुचना जारी गर्दै निर्देशन दिएको छ ।

१० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा प्रवाह नगरे जनस्वास्थ्य ऐन, २०७५ अनुसार कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु