गृहपृष्ठ सिंगटी हाइड्रो इनर्जीले हकप्रद शेयर निष्काशन गर्दै
सिंगटी हाइड्रो इनर्जीले हकप्रद शेयर निष्काशन गर्दै
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
आज अर्थात जेड १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निकषशन गर्ने निर्णय गरेको हो । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
प्रकाशित समय : ११:२६ बजे



















