global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

जेठ १६ गते दिनको ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८÷७९ मा लाभांश वितरण नगर्ने गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आगमी २८ औं वार्षिक साधारण सभामा वार्षिक वित्तीय विवरण स्वीकृती गर्नका लागि लेखापरिक्षकको प्रतिवेदन र सो उपर जवाफ तथा वित्तीय विवरण पेश गर्ने निर्णय समेत गरेको छ ।

 

प्रकाशित समय : १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु