काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गणतन्त्र दिवसमा सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

6.93K
shares

गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष  प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो ।

सो विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।