nmb bank

गृहपृष्ठ राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको हो ।

शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु