nmb bank

गृहपृष्ठ फाइल फर्छ्यौट नभए हेलो सरकारमा जानकारी गराउन सरकारको आग्रह

फाइल फर्छ्यौट नभए हेलो सरकारमा जानकारी गराउन सरकारको आग्रह

फाइल फर्छ्यौट नभए हेलो सरकारमा जानकारी गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले सरकारी कार्यालयमा फाइल फर्छ्यौट नभए हेलो सरकारमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

फाइल शून्य सप्ताहान्तमा पनि काम सम्पन्न नभए हेलो सरकारको टोल फ्री नम्बर ११११ मा सम्पर्क गर्न भनिएको छ ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु