गृहपृष्ठ नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत
नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ। संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रकाशित समय : ११:०० बजे