global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम लिम्बनको प्रस्ताव पेस गरिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो ।

कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्तौला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । सो प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु