गृहपृष्ठ राष्ट्रियसभाः अर्थमन्त्रीद्वारा बजेटमाथिको छलफल प्रस्ताव प्रस्तुत
राष्ट्रियसभाः अर्थमन्त्रीद्वारा बजेटमाथिको छलफल प्रस्ताव प्रस्तुत
काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको छन ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ २९ र असार १ गतेको समय तोकेको छन । छलफलपश्चात् अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।
प्रकाशित समय : १८:२४ बजे



















