global ime bank Long Banner Ad

गृहपृष्ठ नौँ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब रुपैयाँ बाहिरियोः प्रधानमन्त्री दाहाल

नौँ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब रुपैयाँ बाहिरियोः प्रधानमन्त्री दाहाल

नौँ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब रुपैयाँ बाहिरियोः प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु