global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यूरोडमा स्थित कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु