global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय अभिनेत्री परिणीति चोपडाले आज इंग्गेजमेन्ट गर्दै

भारतीय अभिनेत्री परिणीति चोपडाले आज इंग्गेजमेन्ट गर्दै

भारतीय अभिनेत्री परिणीति चोपडाले आज इंग्गेजमेन्ट गर्दै

आज अभिनेत्री परिणीति चोपडा र राघव चड्डाको बिचमा इंग्गेजमेन्ट हुँदैछ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन ।

त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए । मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु