global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच साइडलाइन भेट

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच साइडलाइन भेट

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच साइडलाइन भेट

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच बंगलादेशको ढाकामा द्वीपक्षीय भेटवार्ता भएको छ ।

शुक्रबारदेखि ढाकामा सुरू भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन उनीहरू त्यहाँ पुगेका हुन् । त्यस कार्यक्रमको साइडलाइनमा उनीहरूको भेटवार्ता भएको हो ।

यस अवसरमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित समय : ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु