गृहपृष्ठ नेपालको तर्फबाट आज चीनमा प्रस्तुतिकरण दिदै उपमेयर डङ्गोल

नेपालको तर्फबाट आज चीनमा प्रस्तुतिकरण दिदै उपमेयर डङ्गोल

नेपालको तर्फबाट आज चीनमा प्रस्तुतिकरण दिदै उपमेयर डङ्गोल

 काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आज चीनमा आफनो प्रस्तुतिकरण दिने भएकी छन् । चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने भएकी हुन्।‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु