global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनः सामान्य अंकले घट्यो नेप्से

 प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ । यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु