nmb bank

गृहपृष्ठ आइतबारदेखि बजेट अधिवेशन सुरु हुँदै

आइतबारदेखि बजेट अधिवेशन सुरु हुँदै

आइतबारदेखि बजेट अधिवेशन सुरु हुँदै

संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आइतबारदेखि सुरु हुँदैछन् । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।

प्रकाशित समय : ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु