गृहपृष्ठ काठमाडौंको सडकमै कोशी प्रदेश नामाकरणको विरोध गर्दै उभौली पर्व मनाइँयो (फोटो फिचर)
काठमाडौंको सडकमै कोशी प्रदेश नामाकरणको विरोध गर्दै उभौली पर्व मनाइँयो (फोटो फिचर)
काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् ।
सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।




प्रकाशित समय : १७:४५ बजे



















