global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त कानुनमन्त्री गुरुङद्वारा पदभार ग्रहण (फोटोफिचर)

नवनियुक्त कानुनमन्त्री गुरुङद्वारा पदभार ग्रहण (फोटोफिचर)

नवनियुक्त कानुनमन्त्री गुरुङद्वारा पदभार ग्रहण (फोटोफिचर)

नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले राष्ट्रपति भवनबाट सिंहदरवारस्थित मन्त्रालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु