global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु