nmb bank

गृहपृष्ठ बालाजुको कोतःधुकु पेट्रोल पम्पमा काठमाडौं महानगरको सिल

बालाजुको कोतःधुकु पेट्रोल पम्पमा काठमाडौं महानगरको सिल

बालाजुको कोतःधुकु पेट्रोल पम्पमा काठमाडौं महानगरको सिल

काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । आज महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा लगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु