गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकलाई हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुति गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंककाे नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसुति गृहका प्रबन्ध निर्देशक डा. मञ्जु बीसी शाहले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु