काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

7.64K
shares

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

आज बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को सूचनामार्फत दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।