काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको हुँ–रमेश खरेल

7.12K
shares

बारा २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार रहेका रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने बताएका छन् । आज बारामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बाराका यादव समुदायकै मत पाएर आफू निर्वाचित हुने दाबी उनले गरेका हुन ।

राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको उनको भनाई छ । उनले आफू निर्वाचित भएपछि रास्वपाका कार्यकर्तालाई पनि बारा २ को जनसेवामा परिचालन गर्ने बताएका छन् । निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।