global ime bank Long Banner Ad

गृहपृष्ठ बढ्दै कोरोना, एकैदिन १६ जना संक्रमित थपिए

बढ्दै कोरोना, एकैदिन १६ जना संक्रमित थपिए

बढ्दै कोरोना, एकैदिन १६ जना संक्रमित थपिए

नेपालमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढिरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । कुनै बेला सक्रिय संक्रमित शुन्यमा झरेको नेपालमा आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएर २ जना संक्रमित डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट १२ हजार २० जनाको मृत्यु भएको छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु