global ime bank Long Banner Ad

गृहपृष्ठ रामसहायको उम्मेदवारीविरुद्ध एमाले र जनमतको उजुरी

रामसहायको उम्मेदवारीविरुद्ध एमाले र जनमतको उजुरी

रामसहायको उम्मेदवारीविरुद्ध एमाले र जनमतको उजुरी

नेकपा एमाले र जनमत पार्टीले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएका छन् ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमाले जनमतले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो ।

एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतलाई उजुरी बुझाए ।

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु