गृहपृष्ठ विश्वकपको टिकट हिनामिनाबारे एन्फा अध्यक्षसँग जानकारी माग
विश्वकपको टिकट हिनामिनाबारे एन्फा अध्यक्षसँग जानकारी माग
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य रुपेश अधिकारीले कतार विश्वकपको टिकट हिनामिनाबारे जानकारी माग गरेका छन् ।
सञ्चारमाध्यममा आएको समाचारबारे सत्यतथ्य जानकारी दिन माग गर्दै उनले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका हुन् । काम विशेषले आफू देशबाहिर रहेको जानकारी गराउँदै सदस्य अधिकारीले समाचारबारे जानकारी पाउँ भन्दै इमेलमार्फत पत्र लेखेका हुन् ।
अधिकारीले मागको सुनुवाई नभएमा आफूले फिफा र एएफसीमा यस विषयको उठान गर्ने जनाएका छन् ।
पत्र :

प्रकाशित समय : १४:३१ बजे


















