गृहपृष्ठ क्रिकेटर मेहबुब र आदिललाई पक्राउ

क्रिकेटर मेहबुब र आदिललाई पक्राउ

क्रिकेटर मेहबुब र आदिललाई पक्राउ

क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी-२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु