गृहपृष्ठ सेयर बजार आज बन्द

सेयर बजार आज बन्द

सेयर बजार आज बन्द

सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

सोही कारण आज नेप्से पनि बन्द भएको छ । अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५ दशमलव ७१ अंकले बढेर २१७८ दशमलव ८१ विन्दुमा आएर रोकिएको थियो । पछिल्लो समय सेयर बजार केही बढेको छ ।

सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु