सडकमा सत्याग्रही
वि.सं.२०७९ पुस २४ आइतवार १४:१७
shares

निर्मल कुर्मीको न्यायका लागि केही दिनदेखि माइतीघरमा धर्ना र प्रदर्शन भइरहेको छ । आइतबार भएको प्रदर्शनमा सत्याग्रही डा. गोविन्द केसी लगायतका सामाजिक अभियन्ताले प्रदर्शन गरेका छन् ।

सामाजिक अभियन्ता विमल अर्याल, निर्ग नवीन लगायतको प्रदर्शन कार्यक्रममा उपस्थिति छ ।कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेको आरोप छ ।
हेरौँ तस्बिर :




























