nmb bank

गृहपृष्ठ नेप्से आज बन्द

नेप्से आज बन्द

नेप्से आज बन्द

बिहिबार सेयर बजार बन्द रहनेछ । उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे ।

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु