global ime bank Long Banner Ad

गृहपृष्ठ आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु