गृहपृष्ठ कांग्रेस नेता तेजुलाल चौधरीको ह्याट्रिक

कांग्रेस नेता तेजुलाल चौधरीको ह्याट्रिक

कांग्रेस नेता तेजुलाल चौधरीको ह्याट्रिक

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले ह्याट्रिक गरेका छन् ।

०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् ।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु