गृहपृष्ठ कांग्रेस नेता तेजुलाल चौधरीको ह्याट्रिक
कांग्रेस नेता तेजुलाल चौधरीको ह्याट्रिक

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले ह्याट्रिक गरेका छन् ।
०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् ।
चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।
प्रकाशित समय : १०:११ बजे