nmb bank

गृहपृष्ठ आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

मेरो किरानाको महाबचत ‘सेल वीक’लाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाइट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिकतम रु ३०० सम्म) प्राप्त गर्न सक्नेछन् ।

यद्यपि, ग्राहकहरूले महाबचत ‘सेल वीक’मा मात्र नभइ कुल ६०० रूपैयाँ सम्मको छुट पाउन सक्नेछन् ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु